रास्वपा केन्द्रीय समिति बैठक जारी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक सुरु भएको छ । पार्टी कार्यालय बसुन्धारामा केन्द्रीय समिति बैठक सुरु भएको हो ।

बैठकले सरकारमा जाने/नजाने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले बताए । यसअघि बसेको केन्द्रीय समिति बैठकले आज निर्णय गर्नेगरी भाका सारेको थियो । शुक्रबार सबैको सुझाव लिएर सरकारका विषयमा निर्णय लिने तयारी गरिएको छ ।

गत सोमबार बसेको बैठकमै निर्णय गर्ने भनिए पनि रास्वपा सरकारमा जाने/नजाने दुई धार देखिएकोले बैठक आज बसेकाे हाे ।

कांग्रेसले बोलायाे संसदीय दलको बैठक

काठमाडौं  । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।   संसदीय दल कार्यसमितिको बैठक...

मन्त्रालयको बजेट पुनःलेखन गर्नु पर्छ : सांसद् लेखक

काठमाडौं । नेपाली कांग्रेसका सांसद् रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताएका छन् । आज संसद्‍ भवन परिसरमा सञ्चारकर्मीसँग...

विराजभक्तलाई राजीनामा दिने भन्दा पनि आशा जगाउने गरी काम गर्न सांसद् बस्नेतकाे सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद् मोहन बहादुर बस्नेतले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई राजीनामा दिने भन्दा पनि आशा...

‘युवा पुस्तामा निराशा छाएको छ’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद् चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निराशा छाएको बताएका छन् ।  ...

एमाले सांसद्ले भ्यूटावरको अवधारणा गलत थियो भनेर स्वीकार गर्नुपर्छ : सांसद् ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् हरि ढकालले नेकपा एमालेका सांसद्ले भ्यूटावरको अवधारणा गलत थियो भनेर स्वीकार...

क्रसर उद्योग नवीकरण गरी व्यवसायीको माग तत्काल सम्बोधन गर्न सरकारलाई सांसद् चौधरीलकाे आग्रह

काठमाडौं । एकीकृत समाजवादीका सांसद् मेटमन्त्री चौधरीले क्रसर उद्योग नवीकरण गरी व्यवसायीको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्...

.