आजको विदेशी मुद्राको बिनीमय दर !

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जस अनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०८ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६४ रुपैयाँ १३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८८ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ८२ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ९८ रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैया ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४६ रुपैयाँ रहेको छ ।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार १ लाख ४१ हजार २ रूपैयाँमा कारोबार भएको छापावाला सुन...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

 मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि कर्णालीमा १ अर्ब १६ करोड बजेट विनियोजन

काठमाडाैं । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड बजेट विनियोजन गरेकाे छ ।  ...

कोशी प्रदेशकाे आर्थिक वर्षकाे बजेट प्रदेश सभामा पेस गर्न स्वीकृति

काठमाडौं । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २८०१/८२ को बजेट प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ...

सातै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं । सात वटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदै छ ।   प्रदेश सरकारले...

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडाैं । कर्णाली प्रदेश सरकारले आज अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउने भएको छ ‌।   आर्थिक मामिला...

.