आज १२.७३ अंकले बढ्यो नेप्से परिसूचक

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बिहिबार सेयर बजार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १२.७३ अंकले बढेर १८६९.७३ बिन्दुमा पुगेको हो ।

बिहिबार नेप्सेमा कुल २७६ कम्पनीको २५ लाख ३३ हजार ७ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड २६ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ४ करोड ५० लाख बराबरको सेयर कारोबार भएको छ ।

बिहीबारको सेयर बजारमा एनएमबि डेबेञ्चर ८.५० ५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो ।

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ४१ हजार ८ सय

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार १ लाख ४० हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ४० हजार ९ सय

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार १ लाख ३९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार १ लाख ४० हजार रूपैयाँमा कारोबार भएको छापावाला सुन आज...

.