उत्तरी र पश्चिमी रुवान्डामा बाढी : १ सय नौ जनाभन्दा धेरैको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । उत्तरी र पश्चिमी रुवान्डामा आएको बाढीमा परी १ सय नौ जनाभन्दा बढिको मृत्यु भएको छ । मंगलबार राति परेको वर्षाले उत्तरी र पश्चिमी प्रान्तमा विपत्ति निम्त्याए सँगै मानिसको ज्यान जोखिममा परेको हो ।

रूवान्डाको राज्य सञ्चालित प्रसारक एजेन्सीका अनुसार हाल यी प्रान्तहरूको प्रशासनले प्रकाशित गरेको अस्थायी तथ्याङ्कअनुसार १०९ जनालाई मृत घोषित गरिएको छ । बाढीको पानी अझै बढिरहेकोले थप मानिसको ज्यान जोखिममा परेको जनाइएको छ । बाढीका कारण सबैभन्दा बढी प्रभावित पश्चिमी प्रान्तमा ९५ जना र उत्तरी प्रान्तमा १४ जनाको मृत्यु भएको र बाढीले घर तथा पूर्वाधार बगाएको र सडक बन्द भएको जनाइएको छ ।

वर्षापछि आएको बाढीले गर्दा ठाउँठाउँमा ठूला पहिरा गएका, रूखहरू ढलेका र सडक पुरिएका छन् ।

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

लखनउसँग चेन्नई पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत भएको खेलमा लखनउ सुपर जायन्ट्ससँग चेन्नई सुपर किंग्स पराजित भएको छ ।...

मलेसियामा दुई वटा हेलिकप्टर ठोक्किदा १० जनाको मृत्यु

काठमाडाैं । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु भएकाे छ ।   नौसेनाको तालिमका क्रममा आज...

इन्टर मिलानले जित्यो इटालियन सिरी ए को उपाधि

काठमाडौं । इटालियन सिरी ए को उपाधि इन्टर मिलानले जितेको छ । गएराति भएको खेलमा एसी मिलानलाई २-१ गोलले...

रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडसँग बार्सिलोना पराजित भएकाे छ । गएराति भएको खेलमा मड्रिडसँग बार्सिलोना ३-२ गोलले...

एफए कप फुटबल : म्यानचेस्टर युनाइटेड फाइनलमा

काठमाडौं । एफए कप फुटबलमा म्यानचेस्टर युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।   गएराती भएको खेलमा सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई...

.