रविका ड्राइभरको मृत्यु प्रकरणमा महेश बस्नेतको प्रश्न : शिर्ष नेतालाई भेटे पछि मात्र किन गरियाे मृत घोषणा ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपा सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा  मृत्यु प्रकरणमा प्रश्न गरेका छन् । आज नेता बस्नेतले  सामाजिक सञ्जालमार्फत यस्तो प्रश्न गरेका हुन् ।

नेता बस्नेतले सामाजिक सञ्जालमार्फत पुर्व गृह मन्त्रीको घरमा उसका कर्मचारीहरु रातभर रक्सि खाएर जे पायो तेही गर्ने बाताबरण हुन्छ र ?समान्य मान्छेको घमा नि तेस्तो हुन्न ।’ भन्दै  प्रश्न गरेका छन् ।

उनले तेही बेला उनको मृत्यु भैसकेको कुरा थियो चुनाब जिते पछि , बिजय जुलुस सकेपछि , प्रचण्डलाई भेटेर सहमति गरेपछि अरु शिर्ष नेतालाई भेटे पछि मात्र मृत घोषणा गरियो ? भन्दै  प्रश्न गरेका छन्।

रवि लामिछानेको घरको छतबाट वैशाख ४ गते बिहान खसेका चालक थापाको उपचारकै क्रममा मृत्यु भएको थियो ।

 

संसदीय छानबिन विशेष समितिले गर्‍यो कार्यविधि पारित

काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ...

प्रधानमन्त्री दाहाल र सीपीपीसीसीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरबीच भेटवार्ता भएको छ ।   उनीहरूबीच...

संवैधानिक परिषद्को बैठक बस्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बैठक आइतबार साँझ ६ बजे बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

संसदमा नयाँ विधेयक दर्ता

काठमाडाैं । ऊर्जा मन्त्रालयले प्रतिनिधिसभा र राष्ट्रिय सभामा दुई विधेयक दर्ता गरेको छ ।   आज बसेको प्रतिनिधिसभा बैठकमा...

‘सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् डा.आरजु राणाले सरकारले विशेष व्यापारिक समूहलाई कर छल्न सजिलो हुने बजेट ल्याएको बताएकी छन्...

नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित

काठमाडाैं । नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित भएका छन् ।   समाजवादी पार्टीले आज विज्ञप्ति जारी गरी...

.