रविका ड्राइभरको मृत्यु प्रकरणमा महेश बस्नेतको प्रश्न : शिर्ष नेतालाई भेटे पछि मात्र किन गरियाे मृत घोषणा ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपा सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा  मृत्यु प्रकरणमा प्रश्न गरेका छन् । आज नेता बस्नेतले  सामाजिक सञ्जालमार्फत यस्तो प्रश्न गरेका हुन् ।

नेता बस्नेतले सामाजिक सञ्जालमार्फत पुर्व गृह मन्त्रीको घरमा उसका कर्मचारीहरु रातभर रक्सि खाएर जे पायो तेही गर्ने बाताबरण हुन्छ र ?समान्य मान्छेको घमा नि तेस्तो हुन्न ।’ भन्दै  प्रश्न गरेका छन् ।

उनले तेही बेला उनको मृत्यु भैसकेको कुरा थियो चुनाब जिते पछि , बिजय जुलुस सकेपछि , प्रचण्डलाई भेटेर सहमति गरेपछि अरु शिर्ष नेतालाई भेटे पछि मात्र मृत घोषणा गरियो ? भन्दै  प्रश्न गरेका छन्।

रवि लामिछानेको घरको छतबाट वैशाख ४ गते बिहान खसेका चालक थापाको उपचारकै क्रममा मृत्यु भएको थियो ।

 

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

कम्युनिष्टसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व सकिन्छ : शेखर कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीसँग गठबन्धन छाड्नुपर्ने बताएका छन् । काठमाडौंमा आज आयोजित...

राज्यव्यवस्था समितिले एनसेलको सेयर खरिदबिक्री प्रकरण बारे प्रधानमन्त्रीसँग जानकारी लिने

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरण बारे...

यस्ताे छ मन्त्रिपरिषद् बैठककाे निर्णय

काठमाडौं । सरकारले जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार...

पोर्चुगलको राजदूतमा सिफारिस नेपालको सुनुवाइ सुरु

काठमाडौं । सरकारले पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सिफारिस गरेका सनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ ।   आज सिंहदरवारमा...

.