राष्ट्रपति पौडेलले गरे वर्षे अधिवेशन आह्वान


राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार ४ बजेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
संघीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइतबार अपराह्न ४ बजे आह्वान गरिएको हो ।
प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति,समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा.भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।
वर्षे अधिवेशनका रुपमा रहेको यस अधिवेशनको प्रारम्भमै पूर्वबजेट छलफल हुनेछ । बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्छ : मन्त्री ज्वाला
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्ने बताएका छन् ।...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...
अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यम आवश्यक छ : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मुलुकको अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यमका लागि...
बैंकले १६ प्रतिशत ब्याज लिएको भए उजुरी गर्नुस् : गभर्नर अधिकारी
काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न...
एशियन पेन्टसद्वारा भूकम्पप्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५० लाख जम्मा
काठमाडौं । एशियन पेन्टस् नेपालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितको उद्धार एवं राहतका लागि ५० लाख...
सुनचाँदीको मुल्य : कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । शुक्रबार सुनको मुल्य घटेकाे छ । बिहिबार स्थिर रहेर १ लाख १९ हजार ३ सय रुपैयाँ कारोबार...