बुधबार घट्यो नेप्से परिसूचक, ६२ करोड ०२ लाखमाथिको सेयर कारोबार

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल २६५ कम्पनीको २१ लाख ५५ हजार ५ सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा ६२ करोड ०२ लाखमाथिको सेयर कारोबार भएको छ । यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम सिमेन्ट्स लिमिटेडको भएको छ । यस कम्पनीको ३ कारेड ५ लाख ३ हजार ४ सय ९८ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा ल्क्ष्द्यी वृद्धि कोषका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो ।

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ४१ हजार ८ सय

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार १ लाख ४० हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ४० हजार ९ सय

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार १ लाख ३९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार १ लाख ४० हजार रूपैयाँमा कारोबार भएको छापावाला सुन आज...

.