विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घले प्रभातफेरी कार्यक्रम गरी मनाउँदै 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । वैशाख २० गते विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइदै छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले पनि देशभर विविध कार्यक्रम गरी मनाउने भएको छ ।

दिवसको अवसरमा महासंघ केन्द्रीय समितिको आयोजनामा प्रभातफेरी र प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । बिहान ७: ३० बजे सिनामंगल चोक डिएच लको कार्यालय अगाडि भेला भई नेपाल महासंघको कार्यालय, सञ्चारग्रामसम्म प्रभातफेरी कार्यक्रम गर्ने महासंघ सचिव रोसन पुरीले जनाकारी दिएका छन् ।

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ ।

एनएसएल : झापा र काठमाडौंबीचको खेलमा गोलरहित बराबरी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दोस्रो संस्करणको खेलमा झापा एफसी र काठमाडौं रेजर्स एफसीले बराबरी खेलेका छन्...

घुस लिँदै गरेको अवस्थामा सई पक्राउ

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डले परीक्षाको नतिजा बिहीबार सार्वजनिक...

काठमाडौं-तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने अनुमति कसैलाई छैन : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं-तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समय भित्र सम्पन्न गर्न नेपाली सेनालाई...

एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक कास्य

काठमाडौं । चीनको हाङझाउमा जारी चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपाली खेलाडी पलेशा गोवर्द्धनले कास्य पदक जितेकी छन् ।...

कांग्रेस बिनाको सरकार कल्पना गर्न सकिंदैन : माधव नेपाल

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा कांग्रेस बिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन्...

.