एसिया कपमा प्रवेश गर्न नेपालले यूएईबाट ११८ रनको लक्ष्य

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र नेपाल र यूएईबीचको फाइनलको बाँकी खेल जारी छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फाइनलको आज भएको बाँकी खेलमा यूएई ११७ रन बनाएर ३३.१ ओभरमै अलआउट भएको छ ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपमा प्रवेश गर्न नेपालले यूएईबाट ११८ रनको लक्ष्य पाएको छ ।

हिजो स्थगित फाइनल खेल आज २७ ओभर १ बलमा ९ विकेटको क्षतिमा १०६ रनको अवस्थाबाट अगाडि बढेको थियो ।

आजको खेल हेर्न मैदानमा दर्शकलाई निस्शुल्क प्रवेश दिइएको छ ।

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

.