काठमाडौं महानगरको राजस्व संकलनमा वृद्धि, १ वर्षमा साढे ६ अर्ब संकलन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा ६ अर्ब ४९ करोड ४२ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरले संकलन गरेको उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत हो ।

आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४० करोड ४४ लाख ६५ हजारले बढी हो । महानगरले चालू आर्थिक वर्षका लागि करिब रु १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको थियो ।

गत आर्थिक वर्षमा भने नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो । चालू आवका लागि हालसम्मको अवधिमा महानगरले सबैभन्दा बढी सम्पत्ति करबाट रु ७९ करोड ४३ लाख ६४ हजार प्राप्त गरेको छ ।

‘सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् डा.आरजु राणाले सरकारले विशेष व्यापारिक समूहलाई कर छल्न सजिलो हुने बजेट ल्याएको बताएकी छन्...

नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित

काठमाडाैं । नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित भएका छन् ।   समाजवादी पार्टीले आज विज्ञप्ति जारी गरी...

‘बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् पशुपतिशमशेर जबराले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न...

सांसद् केसीको दाबी-संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद् चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दाबी गरेका छन् ।   आज बसेकाे प्रतिनिधिसभा...

त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८९ ग्राम सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।   शनिबार साझाँ...

नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिऔँ : सांसद् वाग्ले

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डा.स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव...

.