आज मध्यरातबाट संघीय संसद्‌को अधिवेशन अन्त्य हुँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेसँगै आजको प्रतिनिधिसभा बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक हो।

गत मंसिरमा सम्पन्न निर्वाचनपछि २५ पुसमा संसद्को पहिलो बैठक राखिएको थियो । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतितिधिसभाका १० वटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

लुम्बिनीका ४ जिल्लामा सोमबार सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा चार जिल्लामा सोमबारका लागि सार्वजनिक बिदा दिने भएको छ ।...

कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । कोशी सरकारविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि नियमित शुरु हुने भएको छ । प्रदेश सरकारको विश्वासको मत विरुद्ध...

उपसभामुख सिर्जना दनुवारको सञ्चालनमा कोशी प्रदेश सभा बैठक बस्दै

काठमाडौं । उपसभामुख सिर्जना दनुवारको सञ्चालनमा कोशी प्रदेशसभाको बैठक आज बस्ने भएको छ । निवर्तमान मुख्यमन्त्री कार्कीको विश्वासको मत...

कोशीमा सरकार गठनको लागि दिएको समय सकिँदै, सभामुखलाई राजीनामा गराएर सरकार बनाउने तयारी

काठमाडौं । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै छ ।...

सरकार गठन नभएसम्मका लागि हिक्मत कार्कीले कोशी सरकारको नेतृत्व सम्हाल्ने

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीबाट पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुन: कार्यभार सम्हाल्ने भएका छन् । बिहीबार...

घट्यो बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा

काठमाडौं । बागमती प्रदेशले सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । नेपाल आयल निगमले साउन १ गतेबाट इन्धनको मुल्यमा...

.