चिनियाँ सेयरहरुको मूल्य ४ खर्ब ४६ अर्ब डलर घट्यो, यस्तो छ कारण !


काठमाडौं । भू-राजनीतिक तनावका कारण चिनियाँ सेयरहरुमा भारी गिरावट देखिएको छ । पछिल्लो समय ताइवानको विषयलाई लिएर अमेरिका र चीनको सम्बन्ध चिसिए सँगै सूचीकृत कम्पनीहरुको सेयरमा भारी गिरावट देखिएको हो ।
अमेरिकामै सूचीकृत चिनियाँ सेयरहरुको भ्याल्यू पनि १ खर्ब डलरले घटेको छ । ट्रेडर र इन्भेष्टरहरु अहिले बजारमा सकारात्मक संकेतहरु खोजिरहेका छन् । हाल सबैको आँखाहरु चीनको पोलिटब्युरो बैठकमा रहेको छ । यस साता हुने बैठकमा छलफल हुने आर्थिक प्राथमिकताहरुले बजारमा प्रभाव पार्ने भएकाले ट्रेडर र इन्भेष्टरहरु पर्ख र हेरको अवस्थामा रहेका छन् ।
पछिल्लो ५ कारोबार दिनमा ‘सीएसआई ३००’ सूचक ३.६१५ ले घटेको छ । यसअघि शुक्रबार एकैदिन २५ र सोमबार थप १.२५ ले घटेपनि मंगलबार भने केही सम्हालिएको थियो ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...