उपेन्द्र यादवले प्राप्त गरे १८ सय ६२ मत, पछयाउँदै शिवचन्द्र कुशवा


वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्षले प्रतिद्वन्द्वीहरुसँगको अग्रतालाई बढाउँदै लगेका छन् ।
सुरूवातमा अग्रता बनाएर केहि समयका लागि जनमत पार्टीका शिवचन्द्र कुशवाहसँग पछाडि पारेका उपेन्द्र यादवले पछिल्लो पटक लिएको अग्रता कायम राख्दै मतान्तर पनि बढाउँदै लगेका हुन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादवले १८ सय ६२ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी जनमतका कुशवाहसँग २०१ मतको फराकिलो अन्तरले अगाडि छन् । कुशवाहले १६ सय ६१ मत प्राप्त गरेका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ७२३ मत ल्याएका छन् । अहिले मतगणना जारी रहेको छ ।
एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट
काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...
लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार...
एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे
काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ...
माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् । शुक्रबार...
त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि
काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ । भन्सार...
खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो
काठमाडौं : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् । केन्द्रीय...