नेकपा एमाले केन्द्रीय कमिटीको बैठक झापामा हुने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना हुने भएकाे छ । बैठक झापामा बैशाख २८,२९ र ३० गते आयोजना हुने भएकाे हाे ।

गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन । यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । यो अभियान वैशाख १० गते सकिएको छ ।

अर्थमन्त्री पौडेलले भने- सेयर बजार अर्थतन्त्रको ऐना हाे

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । शपथग्रहणपछि आजै पदभार ग्रहण गर्दै पत्रकारसँग...

नरेश अग्रवाललाई साढे दुई वर्ष कैद, २ करोड ५४ लाख ३४ हजार जरिवाना

काठमाडौं । हुण्डी कारोबारमा पक्राउ परेका व्यापारी नरेश अग्रवाललाई साढे दुई वर्ष कैद सजाय भएको छ ।   विशेष...

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाले राष्ट्र ऋण उठाउने विधेयक-२०८१ सर्वसम्मतिले पारित गरेको छ ।   आज बसेको राष्ट्रिय सभा बैठकले...

‘शिक्षा ऐन छिटो निर्माण गर्न अर्डिनेट गर्ने मेरो भूमिका छ’

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले लामो समयदेखि थन्किएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न...

सिमलताल बस दुर्घटनाबारे अध्ययनका लागि कार्यदल बनाउने गृहमन्त्री लेखकको पहिलो निर्णय

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । आज मन्त्रीमा नियुक्त भएका...

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।   आज पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार...

.