उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार भइरहेको साथै भारतमा रहेका परिवारका सदस्यहरूबाट अवगत हुन आएका बताइएको छ । उपचारको क्रममा राष्ट्रपति पौडेलको विभिन्न परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको पनि विज्ञप्तिमा बताइएको छ ।

राष्ट्रपति पौडेललाई वैशाख ६ गते उपचारका लागि भारत लगिएको थियो ।

सदनको अवरोध हटाउन अन्तिम कसरतमा शीर्ष नेता

काठमाडौं । संसद्‍मा जारी अवरोध हटाउन शीर्ष नेता अन्तिम कसरतमा जुटेका छन् । बालुवाटारमा सत्तारूढ र प्रमुख प्रतिपक्षी दलबीच...

प्रधानमन्त्रीले वीर अस्पतालमा दाँतकाे उपचार गराए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वीर अस्पताल पुगेका दाँतको उपचार गराएका  छन् ।   आज दिउँसो उनले वीर अस्पतालमा...

माओवादी-एमाले जुटे प्रदेश प्रमुखसँग छलफलमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनको सन्दर्भमा विपक्षी दलका नेता प्रदेश प्रमुखसँग छलफलमा जुटेका छन् ।   विराटनगरस्थित होटल...

बागमतीका मुख्यमन्त्री नर्भिक अस्पताल भर्ना

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नर्भिक अस्पताल भर्ना भएका छन् ।   श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको उनलाई हेलिकप्टरमार्फत्...

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् ।   उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ । उनमा...

पहिलो पटक स्थापना दिवस मनाउँदै न्याम्स

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले आज पहिलो पटक स्थापना दिवस मनाउने भएको छ । न्याम्सले २२औँ स्थापना...

.