मंगलबार बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६६ बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २६४ कम्पनीको २७ लाख ५ सय ७० कित्ता सेयर खरिद बिक्री हुँदा ८८ करोड ५५ लाख ७८ हजारमाथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी कारोबार शिवम सिमेन्ट्स लिमिटेडको भएको छ । यस कम्पनीको सेयरको ७ करोड ९१ हजार ५५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा सनराईज ब्लूचिप कोष ले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा धेरैले घटेको हो ।

चोभार बन्दरगाहबाट ८३ करोडको आयात

काठमाडाैं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिनाको अवधिमा काठमाडौंको सुक्खा बन्दरगाहबाट ८३ करोड रुपैयाँ बराबरको वस्तु...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १ लाख ४० हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार १ लाख ४० हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

भौतिक पूर्वाधारमन्त्रीकाे सम्पत्ति कति ?

काठमाडौं । सरकारले मन्त्रीपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठको सम्पत्ति...

.