मंगलबार बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६६ बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २६४ कम्पनीको २७ लाख ५ सय ७० कित्ता सेयर खरिद बिक्री हुँदा ८८ करोड ५५ लाख ७८ हजारमाथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी कारोबार शिवम सिमेन्ट्स लिमिटेडको भएको छ । यस कम्पनीको सेयरको ७ करोड ९१ हजार ५५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा सनराईज ब्लूचिप कोष ले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा धेरैले घटेको हो ।

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

सुनचाँदीको मुल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । आइतबार सुनको मुल्यले बढेकाे छ । शुक्रबार १ लाख १९ हजार रुपैयाँ कारोबार भएकाे छापावाला सुन आज...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्छ : मन्त्री ज्वाला

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्ने बताएका छन् ।...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यम आवश्यक छ : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मुलुकको अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यमका लागि...

.