विनाशकारी भुकम्प गएको आज आठ वर्ष पूरा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । आज बैशाख १२ गते विनाशकारी भुकम्प गएको आठ वर्ष पूरा भएको छ ।

भुकम्पले क्षतिग्रस्त घर पुन: निर्माण पछि गाउँमा घरहरु बढे पनि मान्छे गाउँ छाडेर सहर छिर्नेक्रम बढ्दै गएको छ । २०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्पले क्षति गरेका १४ जिल्लामध्ये दोलखा पनि एक हो ।

राष्ट्रिय योजना आयोगको अगुवाइमा संकलन गरेको तथ्यांक अनुसार सो भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए । भूकम्पका ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए ।

बैशाख १२ गते गएको भुकम्पको केन्द्रबिन्दु गोरखा भए तापनि २९ गते गएको भुकम्पको केन्द्रबिन्दु भने दोलखा थियो । बैखाख १२ गतेभन्दा २९ गतेको भुकम्पले दोलखामा बढी क्षति गरेको थियो । भुकम्पले क्षति पुगेका ७३ हजारमध्ये दोलखामा ६२ हजार ५ सय ९० घर निर्माण सम्पन्न भएको छ । ७० देखि ८० जनाको किस्ता पठाइसकेको र बाँकी काम प्रक्रियामा रहेको छ ।

मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस मनाइँदैछ...

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

.