मकवानपुरको मनहरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मकवानपुरको मनहरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षका सरोजकुमार प्रजा, ३० वर्षका बिरमान रुम्बा र २० वर्षका प्रविण प्रजा रहेका छन् ।

मनहरी गाउँपालिका स्थित वडा नंबर ३ कालिदमार भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कालिदमारस्थित भित्री सडक खण्डमा मिलडाँडा तर्फबाट हाँडिखोला तर्फ जादै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नंबर को ट्याक्टर सडकमा पल्टि दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।

पाल्पामा जीप दुर्घटना : ९ जना घाइते

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छ्न ।   आज बिहान साढे ४ बजेतिर निस्दी...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका-८ का ३५ वर्षीय...

बस र कार ठोक्किँदा १७ जना घाइते

काठमाडौं । चितवनमा बस र कार ठोक्किँदा १७ जना घाइते भएका छन् ।   नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे...

पाल्पामा जीप दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रुपन्देहीको बुटवल फर्कदै गरेको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ...

काठमाडौं आउँदै गरेको बस दुर्घटना : ४३ जना घाइते

काठमाडौं । रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझण्डीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । दाङबाट काठमाडौं आउँदै गरेकाे...

टिपर दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्...

.