मकवानपुरको मनहरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु


काठमाडौं । मकवानपुरको मनहरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षका सरोजकुमार प्रजा, ३० वर्षका बिरमान रुम्बा र २० वर्षका प्रविण प्रजा रहेका छन् ।
मनहरी गाउँपालिका स्थित वडा नंबर ३ कालिदमार भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कालिदमारस्थित भित्री सडक खण्डमा मिलडाँडा तर्फबाट हाँडिखोला तर्फ जादै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नंबर को ट्याक्टर सडकमा पल्टि दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
दाङमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
काठमाडाैं । दाङमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-७ नयाँबस्ती निवासी ५२ वर्षीय...
थलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको थलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शंखरापुर नगरपालिका-८ साखु घुमार...
बाँके र कैलालीमा बसको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु
काठमाडौं । बाँकेको पूर्वपश्चिम राजमार्गमा बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । गए राति महेन्द्रनगरबाट काठमाडौँ...
काभ्रेमा बोलेरोले ३ वटा मोटरसाइकलाई ठक्कर दिँदा ६ जना घाइते
काठमाडाैं । काभ्रेमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते भएका छन । काभ्रेको नमोबुद्ध नगरपालिका-७ चौकीडांडास्थित बीपी...
मकवानपुरमा दुर्घटना : श्रीमती र छोरी गुमाएका चालकको पनि मृत्यु
काठमाडौं । मकवानपुरमा आज भएको मोटरसाइकल दुर्घटनामा श्रीमती र छोरी गुमाएका श्रीमानको पनि मृत्यु भएको छ । मकवानपुरको गढी...