आकाशमा होल्ड भएका ३ वटा जहाज ल्याण्डिङ गराइयो

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । आकाशमा होल्ड भएका जहाजहरु मध्य ३ वटा जहाज त्रिभुवन विमानस्थलमा ल्याण्डिङ गरिसकेको छ । फ्लाई दुबईको जहाज आकस्मिक ल्याण्डिङ गराउनका लागि आकाशमा होल्ड गराइएको जहाज ल्याण्ड गराइएको हो ।

उड्नासाथ जहाजको एउटा इन्जिनमा समस्या आएको थियो । पाइलटले त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराउनुपर्ने अवस्था आउनसक्ने भएकाले रनवे खाली गराइएको छ ।

जहाज भैरहवा पार गरेसँगै होल्ड भएकोजहाजहरु ल्याण्डिङ गराइएको हो । विमानस्थलमा रोकिएको जहाजहरुले उडान भर्न थालेको छ ।

यु-१७ र यु-२० राष्ट्रिय फुटबल टोलीको खुल्ला छनोट हुने

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१७ र यू-२० राष्ट्रिय फुटबल टोलीका लागि खुला छनोट गर्ने भएको छ...

सबै विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने : श्रममन्त्री अर्याल

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउन १ गतेदेखि विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण...

संसदीय छानबिन विशेष समितिले गर्‍यो कार्यविधि पारित

काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ...

श्रम ऐनअनुसार तलब माग गर्दै पेट्रोलियम मजदुर प्रदर्शनमा

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका छन् ।   पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि उनीहरूले आइतबारदेखि...

प्रधानमन्त्री दाहाल र सीपीपीसीसीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरबीच भेटवार्ता भएको छ ।   उनीहरूबीच...

संवैधानिक परिषद्को बैठक बस्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बैठक आइतबार साँझ ६ बजे बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

.