आकाशमा होल्ड भएका ३ वटा जहाज ल्याण्डिङ गराइयो


काठमाडौं । आकाशमा होल्ड भएका जहाजहरु मध्य ३ वटा जहाज त्रिभुवन विमानस्थलमा ल्याण्डिङ गरिसकेको छ । फ्लाई दुबईको जहाज आकस्मिक ल्याण्डिङ गराउनका लागि आकाशमा होल्ड गराइएको जहाज ल्याण्ड गराइएको हो ।
उड्नासाथ जहाजको एउटा इन्जिनमा समस्या आएको थियो । पाइलटले त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराउनुपर्ने अवस्था आउनसक्ने भएकाले रनवे खाली गराइएको छ ।
जहाज भैरहवा पार गरेसँगै होल्ड भएकोजहाजहरु ल्याण्डिङ गराइएको हो । विमानस्थलमा रोकिएको जहाजहरुले उडान भर्न थालेको छ ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...