चितवनमा मतपेटिका आउने क्रम जारी, सहमति जुटायर रातिबाटै मतगणना थालिने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । आज चितवन–२ उपनिर्वाचन भएको हो । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने, सत्तारुढ गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपानेलगायत उम्मेदवार रहेका छन् ।

उम्मेदवार लामिछाने र रामप्रसाद न्यौपानेलबीच प्रतिश्प्रधा हुने आकलन गरिएकाे छ । चितवन २ मा ६३ प्रतिशत मत खसेकाे छ । ७८ हजार २ सय ७२ मत खसेकाे जिल्ला प्रहरी कार्यालय चितवनकाे प्रहरी रामेस्वर कार्कीले जानकारी दिएका छन् ।

चितवनमा मतपेटिका आउने क्रम जारी रहेकाे छ । सहमति जुटायर रातिबाटै मतगणना थालिने भएकाे छ ।

‘स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्ने प्रक्रिया अघि बढेको छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्न प्रक्रिया अघि बढाएको बताएका छन् ।   आज...

कांग्रेसले बोलायाे संसदीय दलको बैठक

काठमाडौं  । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।   संसदीय दल कार्यसमितिको बैठक...

मेलम्ची खानेपानी शुक्रबारदेखि बन्द हुने

काठमाडौं । मेलम्ची खानेपानी शुक्रबारदेखि बन्द गरिने भएको छ ।   मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको...

मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेषले...

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।   झापा स्थित मेचीनगर...

पशुपति मन्दिरको भेटी चोरी प्रकरण : चारजनालाई पुर्पक्षको लागि थुनामा

काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी प्रकरणमा जिल्ला अदालत काठमाडौंले चारजना प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ...

.