चितवनमा मतपेटिका आउने क्रम जारी, सहमति जुटायर रातिबाटै मतगणना थालिने


काठमाडौं । आज चितवन–२ उपनिर्वाचन भएको हो । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने, सत्तारुढ गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपानेलगायत उम्मेदवार रहेका छन् ।
उम्मेदवार लामिछाने र रामप्रसाद न्यौपानेलबीच प्रतिश्प्रधा हुने आकलन गरिएकाे छ । चितवन २ मा ६३ प्रतिशत मत खसेकाे छ । ७८ हजार २ सय ७२ मत खसेकाे जिल्ला प्रहरी कार्यालय चितवनकाे प्रहरी रामेस्वर कार्कीले जानकारी दिएका छन् ।
चितवनमा मतपेटिका आउने क्रम जारी रहेकाे छ । सहमति जुटायर रातिबाटै मतगणना थालिने भएकाे छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...
एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् । ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु
काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...
हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...
एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...