कांग्रसका केन्द्रिए सदस्य श्रेष्ठ गरे मतदान

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कांग्रसका केन्द्रिए सदस्य उमेर श्रेष्ठले भरतपुर महानगरलिका वडा नं ५ बाट मतदान गरेका छन् । चितवन बास रहेका श्रेष्ठले चितवन-२ बाट मतदान गरेका हुन् ।

लामिछानेले नागरिकता मुद्दामा दोषी ठहर भएपछि आज बैशाख १० गते चितवन लगाएत तँनहु र बारामा उपनिर्वाचन सम्पन्न भएको छ ।

चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने, सत्तारुढ गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपानेलगायत उम्मेदवार रहेका छन् ।

चितवन क्षेत्र नं २ बाट मंसिर ४ गते भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मत ल्याएर निर्वाचित भएका थिए । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ १४ हजार ९८८ मत ल्याएर दोस्रो भएका थिए ।

अदाल्लतले रबिलाई सांसद पद रिक्त गरेपछि चितवन क्षेत्र नम्वर-२ मा आज पुन: उपनिर्वाचन निर्वाचन भएकाे हाे ।

विश्वासको मतमा राष्ट्रिय जनमोर्चा तटस्थ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।   आज प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय...

‘नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनु पर्छ’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका...

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद् भट्टराईकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सांसद् योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्...

दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न परेन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न नपरेको बताएका छन् ।  ...

.