कैलालीमा ट्राफिक प्रहरी जनकराज धामीको सडक दुर्घटनमा मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । कैलालीको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी सहायक हवलदार डिउटीका क्रममा सडक दुर्घटनामा मृत्यु भएको छ । बैशाख ७ गते प्रहरी सहायक हवलदार जनकराज धामी कार्यालयबाट डिउटीमा जाने क्रममा धनगढी ३ बोराडाडीको ६ लेन सडक खण्डमा सडक दुर्घटनामा परि घाईते भएको थिए ।

उनको उपचारको क्रममा मायामेट्रो अस्पतालमा शनिबार राती मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र जोहारीले जानकारी दिए ।

धामी बैशाख ७ गते राजपुर चोकमा जनपद प्रहरी संग संयुक्त चेकिङ डिउटी खटिन सो तर्फ गईरहेका थिए । काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडाैं दरबन्दी भई हाल कैलाली ट्राफिक कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार जनक राज धामीले चलाएको म १ प ३८७४ नम्बरको मोटसाईकल सडकमा रहेको छाडा चौपायाको ठक्करबाट दुर्घटना भएको थियो ।

ठक्कर धामीको टाँउको तथा अन्य शरिरमा चोट लागि गम्भिर घाईते भएका थिए । उनको मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.