नेपालकै पहिलो ‘पोएट आइडल’ बनिन् निलम गुरुङ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपालकै पहिलो रियालिटी शो ‘दी पोएट् आइडल’ मा निलम गुरुङ विजेता भइकी छन् ।

फिनालेमा पुगेका ४ प्रतिस्पर्धी मध्ये निलमले ‘पोएट आइडल’को विजेता भइकी हुन् । उनले १० लाखको चेक हात पारेकी छिन् ।

कवि पल्लविव, नाथन रायान र मिल्सन राई फाइनलिष्ट रहेका थिए ।

‘डन डिरेक्टर’का रुपमा परिचित अमन प्रताप अधिकारीले निर्देशन गरेको पहिलो नेपाली ‘शो’मा विप्लव प्रतिक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्तले जर्जको भूमिकामा थिए ।

सबै विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने : श्रममन्त्री अर्याल

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउन १ गतेदेखि विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण...

संसदीय छानबिन विशेष समितिले गर्‍यो कार्यविधि पारित

काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ...

श्रम ऐनअनुसार तलब माग गर्दै पेट्रोलियम मजदुर प्रदर्शनमा

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका छन् ।   पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि उनीहरूले आइतबारदेखि...

प्रधानमन्त्री दाहाल र सीपीपीसीसीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरबीच भेटवार्ता भएको छ ।   उनीहरूबीच...

संवैधानिक परिषद्को बैठक बस्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बैठक आइतबार साँझ ६ बजे बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

संसदमा नयाँ विधेयक दर्ता

काठमाडाैं । ऊर्जा मन्त्रालयले प्रतिनिधिसभा र राष्ट्रिय सभामा दुई विधेयक दर्ता गरेको छ ।   आज बसेको प्रतिनिधिसभा बैठकमा...

.