एसीसी प्रिमियर लिग : ओमानविरूद्ध सोमपालले बनाए अर्धशतक

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत जारी खेलमा ओमानविरुद्ध नेपालका सोमपाल कामीले अर्धशतक बनाएका छन् । ओमानविरुद्ध त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सोमपालले १ बलमा आठ चौकाको सहयोगमा अर्धशतक बनाएका हुन् ।

उनले ३९ बलमा सात चौकासहित अर्धशतक पूरा गरे । यसअघि कुशल मल्लले शानदार शतक बनाएका थिए । उनी १०८ रन बनाएर आउट भएका थिए । आक्रामक ब्याटिङ गर्दै उनले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरका थिए ।

ताजा स्थितिमा नेपालले ४८ आोभरमा ८ विकेटको क्षतिमा २८८ रन बनाएको छ ।

राष्ट्रिय विकास परिषद्को बैठक बस्दै

काठमाडौं । राष्ट्रिय विकास परिषद्को बैठक आज बस्ने भएको छ । बैठक बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा...

मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस मनाइँदैछ...

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

.