एसीसी प्रिमियर लिग : नेपालको सबैभन्दा छिटो शतक बनाउने खेलाडी कुशल मल्ल १०८ रन बनाएर आउट


काठमाडौं । एसीसी प्रिमियर लिग अन्तरगत ओमानविरुद्धको म्याचमा धर्मराएको नेपालको ब्याटिङलाई अर्धसतक बनाएर उकासेका कुशल मल्ललाई नेपालले गुमाएको छ । उनले मात्र ६४ रनमा एक सय आठ रन बनाएर ४०.४ ओभरमा आउट भएका हुन् ।
दवावको अवस्थामा आक्रामक ब्याटिङ गर्दै कुशलले नेपालको इनिङलाई सम्मानजक स्कोरमा पुरयाएका छन् । ९ ओभरको खेल बाँकी छँदा नेपालले २२५ रन बनाएको छ । क्रिजमा सोमपाल कामी र सन्दीप लामिछाने छन् ।
कुशलले ५९ बलमा सतक पुरा गरेका थिए । उनी नेपालका लागि सबैभन्दा थोरै बलमा सतक बनाउने खेलाडी बनेका छन् । उनको अविस्मरणीय इनिङमा ९ चौका र १० छक्का समावेश थिए । अकिब इलियासको बलमा अर्को ठूलो सट खेल्ने प्रयास गर्दा उनी आयान खानबाट क्याच आउट भएका थिए । यसअघि मलेसियासँगको खेलमा पनि मल्लले अर्धशतकीय पारी खेलेका थिए ।
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...
कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...
लहानकाे साइकल स्टोर्समा आगलागी
काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ । आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...