एसीसी प्रिमियर लिग : नेपालको सबैभन्दा छिटो शतक बनाउने खेलाडी कुशल मल्ल १०८ रन बनाएर आउट

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । एसीसी प्रिमियर लिग अन्तरगत ओमानविरुद्धको म्याचमा धर्मराएको नेपालको ब्याटिङलाई अर्धसतक बनाएर उकासेका कुशल मल्ललाई नेपालले गुमाएको छ । उनले मात्र ६४ रनमा एक सय आठ रन बनाएर ४०.४ ओभरमा आउट भएका हुन् ।

दवावको अवस्थामा आक्रामक ब्याटिङ गर्दै कुशलले नेपालको इनिङलाई सम्मानजक स्कोरमा पुरयाएका छन् । ९ ओभरको खेल बाँकी छँदा नेपालले २२५ रन बनाएको छ । क्रिजमा सोमपाल कामी र सन्दीप लामिछाने छन् ।

कुशलले ५९ बलमा सतक पुरा गरेका थिए । उनी नेपालका लागि सबैभन्दा थोरै बलमा सतक बनाउने खेलाडी बनेका छन् । उनको अविस्मरणीय इनिङमा ९ चौका र १० छक्का समावेश थिए । अकिब इलियासको बलमा अर्को ठूलो सट खेल्ने प्रयास गर्दा उनी आयान खानबाट क्याच आउट भएका थिए । यसअघि मलेसियासँगको खेलमा पनि मल्लले अर्धशतकीय पारी खेलेका थिए ।

संसदमा नयाँ विधेयक दर्ता

काठमाडाैं । ऊर्जा मन्त्रालयले प्रतिनिधिसभा र राष्ट्रिय सभामा दुई विधेयक दर्ता गरेको छ ।   आज बसेको प्रतिनिधिसभा बैठकमा...

‘सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् डा.आरजु राणाले सरकारले विशेष व्यापारिक समूहलाई कर छल्न सजिलो हुने बजेट ल्याएको बताएकी छन्...

नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित

काठमाडाैं । नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित भएका छन् ।   समाजवादी पार्टीले आज विज्ञप्ति जारी गरी...

‘बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् पशुपतिशमशेर जबराले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न...

सांसद् केसीको दाबी-संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद् चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दाबी गरेका छन् ।   आज बसेकाे प्रतिनिधिसभा...

त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८९ ग्राम सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।   शनिबार साझाँ...

.