रुसी उपप्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच छलफल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । रुसका उपप्रधानमन्त्री डिमित्रि चेर्नसेन्को र नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाबीचमा मस्कोमा छलफल भएको छ । शुक्रबार अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री डिमित्रि चेर्नसेन्कोबीच रुस नेपाल सिधा हवाई सेवा र छात्रबृत्ति बारेमा छलफल भएको हो ।

रुसी उपप्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले रुस नेपाल सिधा हवाई उडान, नेपाली विद्यार्थीको लागि रुसका छात्रवृत्तिको कोटादेखि रुसी अन्न, मल तथा सवारी साधन नेपालमा निर्यात बारेमा छलफल गरेको रुसको सरकारी समाचार संस्था तासले जनाएको छ ।

नेपालमा सववे, हाइवेदेखि जलविद्युत निर्माणका बिषयमा समेत छलफल भएको तासले उल्लेख गरेको छ । तासले रुसी उपप्रधानमन्त्रीले नेपाल दक्षिण एसियामा रहेको रुसको दीर्घकालिन मित्र भएको भन्दै भेटमा धेरै महत्वपूर्ण घटना भएको बताएको उल्लेख गरेको छ ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.