चीनको चाङफेङ अस्पतालमा आगालागी हँदा २९ जनाको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

बेइजिङ । चीनको बेइजिङको चाङफेङ अस्पतालमा आगालागी हुँदा २९ जनाको मृत्यु भएको छ ।

मंगलबार बेइजिङको चाङफेङ अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको हो । बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोका सुन हाइताओलेका अनुसार उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको छ ।

आन्तरिक मर्मतसम्भार र निर्माणको क्रममा अस्पतालमा मंगलबार आगो सल्केको अनुमान गरिएको छ ।

रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडसँग बार्सिलोना पराजित भएकाे छ । गएराति भएको खेलमा मड्रिडसँग बार्सिलोना ३-२ गोलले...

एफए कप फुटबल : म्यानचेस्टर युनाइटेड फाइनलमा

काठमाडौं । एफए कप फुटबलमा म्यानचेस्टर युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।   गएराती भएको खेलमा सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई...

गुजरातसँग पञ्जाब पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत भएको खेलमा गुजरात टाइटन्ससँग पञ्जाब किंग्स पराजित भएको छ । गएराति भएको...

चेल्सीलाई पराजित गर्दै सिटी एफए कपको फाइनलमा

काठमाडौं । चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।   राति भएको खेलमा सिटी...

हैदरावादसँग दिल्ली ६७ रनले पराजित

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको खेलमा सनराइजर्स हैदरावादसँग दिल्ली क्यापिटल्स ६७ रनले पराजित भएको छ ।...

लखनउसँग चेन्नाइ पराजित

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको खेलमा लखनउ सुपर जाइन्टसँग चेन्नाइ सुपर किंग्स ८ विकेटले पराजित भएको...

.