चीनको चाङफेङ अस्पतालमा आगालागी हँदा २९ जनाको मृत्यु


बेइजिङ । चीनको बेइजिङको चाङफेङ अस्पतालमा आगालागी हुँदा २९ जनाको मृत्यु भएको छ ।
मंगलबार बेइजिङको चाङफेङ अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको हो । बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोका सुन हाइताओलेका अनुसार उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको छ ।
आन्तरिक मर्मतसम्भार र निर्माणको क्रममा अस्पतालमा मंगलबार आगो सल्केको अनुमान गरिएको छ ।
वेस्ट ह्यामसँग टोटेनहम पराजित
काठमाडाैं । इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामसँग टोटेनहम पराजित भएकाे छ । हिजाे घरेलु मैदानमा भएकाे खेलमा...
जलवायु परिवर्तनका कारण बालविवाहमा ३९ प्रतिशतले वृद्धि
काठमाडाैं । जलवायु परिवर्तनको असरका कारण बंगलादेशमा बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको खुलासा भएको छ । अन्तर्राष्ट्रिय उद्धार समिति...
बेलायती सशस्त्र गिरोहका नेता टर्कीबाट पक्राउ
काठमाडौं । लागूऔषध तथा हतियारको तस्करी एवं डकैतीमा संलग्न बेलायती सशस्त्र गिरोहका नेता टर्कीबाट पक्राउ परेक छन् । ...
गाजामा संयुक्त राष्ट्रसंघले लागू गर्यो शक्तिशाली धारा
काठमाडाैं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा जारी युद्धको गम्भीरतालाई ध्यानमा राख्दै राष्ट्रसंघको बडापत्रको धारा ९९ लागू गरेका...
इंग्लिस प्रिमियर लिग : एस्टोन भिल्लासँग सिटी पराजित
काठमाडौं । इंग्लिस प्रिमियर लिगको खेलमा एस्टोन भिल्लासँग साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । गएराति भएको खेलमा...
फिलिपिन्समा बस दुर्घटना, २९ जनाको मृत्यु
काठमाडौं । मध्य फिलिपिन्सको एन्टिक प्रान्तमा बस भीरबाट खस्दा २९ जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो साढे चार...