‘गठबन्धनका साझा उमेदवारको जित भनेको लोकतन्त्रवादीको जित हो’ : प्रकाशमान सिंह


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनका साझा उमेदवारको जित भनेको लोकतन्त्रवादीको जित हुने बताएका छन् । बुधवार चितवनको चुनावी कार्यक्रममा सहभागी हुँदै सिंहले यस्तो बताएका हुन् ।
जनताले आवेगमा नभई विवेकले मतदान गर्नेमा आफू विश्वस्त रहेको नेता सिंहको भनाई थियो । नेतासिंहले गठबन्धनको साझा उम्मेदवार जितनायण श्रेष्ठ सबैका लागि सर्वस्वीकार्य उमेदवार रहेको बताउँदै चितवनको विकास र संमृद्धिका लागि यसपटक जितनारणलाई जिताउन अपिलसमेत गरे ।
नेता सिंहले राजनीति सजिलो विषय नभएकोसमेत बताएका छन् ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...