भ्यालेटा सहरमा झल्कियो मिनी नेपाल (तस्बिरसहित)

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । नेपाली नयाँ बर्षको अबसर पारेर नेपाल माल्टा च्यारीटी अर्गनाईजेसनको आयोजनामा माल्टामा मिनी नेपाल झल्लकियको छ । कार्यक्रमलाई नेपाली दुताबास लण्डन , स्पेन , नेपाल टुरिजम बोर्ड र कोस्टा ईज किलीएर फाउन्डेसनको सहयोग रहेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश भण्डारीको सभापतीत्तोमा सुरूवात भएको थियो । कार्यक्रमको संयोजक रेम्स खनाले गरेका थिय । कार्यक्रमको उद्देश्य हाम्रो देश नेपाल बहु जाति, बहु धार्मिक, बहु सास्कृतिक अनि विविध भाषा, भेष भुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भयको र माल्टिज लगाएत अन्य प्रर्यटकलाई नेपाल र नेपाल चिनाउन कार्यक्रम गरेका थिए ।

यस कार्यक्रमा माल्टाको सबै नेपाली संघसस्थाको सहभागीता एवं सहकार्यमा करिव २५००-३००० नेपाली र बिदेशी दर्शकको उपस्तिथी रहेको थियो । कार्यक्रमा प्रमुख अतिथी रुपमा माल्टाको अपोजीसन लिडर वेर्नाड गेर्च स्वंयम उपस्तित भएर निदारमा टिका , ढाकाको टोपी र खुकुरी सहित नेपाली कला देख्न पाउदा खुसी ब्यक्त गरेका थिय । नेपाली समुदायलाई माल्टिज सोसाईटिले निकै अबब्ल समुदायको रुपमा हेरेको जिकीर गरेका थिय।

यस्तै कार्यक्रममा सगरमाथा पुगेको जुत्ता, झोला र माल्टिज झण्डा सहित आएका मार्को कार्मोनाले नेपाल र नेपालीको खुलेर प्रसंसा गरेका थिय । उनी सगरमाथा आरोहण गर्ने पहिलो माल्टिज हुन उनको टोलीमा ३ जाननले सगरमाथाको चुचुरो चुमेका थिय।

सगरमाथाको चुचुरोमा पुगेको झण्डा देख्न पाउदा नेपालीहरु निकै गर्भ गरेको जानकारी कार्यक्रमको स्वगत मन्तबे राख्ने संस्थाको उप संयोजक सर्मिला बस्नेतले जानकारी दिनु भयको छ ।

कार्यक्रममा कोस्टा ईज किल्यर पाउन्डेसन का मार्क गले पाच ले सगरमाथा बेस क्यापमा गरेको किल्लीनिग क्यपेनको बारेमा चर्चा र नेपाली समुदायको करुणा र दयालु स्भाबको प्रसंसा गरेका थिय। कार्यक्रमा एनआरएन अध्यक्ष भुवन अर्यालले सुभकामना मत्नबे राखेका थिय ।

कार्यक्रममा ब्यानर सहित बिभीन्न भेषभुषा झल्कने गरी नेपाली भण्डा सहित करीब १ किमी मार्चपास बाट सुरु भएको थियो । सम्पुण अतिथीलाई रातो टिका ढाकाको टोपी लगाएर अतिथी देबो भंभ झल्किएको थियो । कार्यक्रम उदधाटन नयाँ सैली अपनाउदै प्रमुख अतिथीले नेपाली बालबालीकाहरुलाई टिका लगाएर गरियको थियो ।

नपाल बुद्धको देश , सगरमाथाको देश , बिर गोर्खालीको देश , बिभीतताको देश र प्रकिर्ती देबीकै कोखबाट जन्म लियको देश भनेर चिनाउन सफल भयको कार्यक्रम संचालक सन्देश केसी ले जानकारी दिएका छन ।

सबैलाई धन्यबाद दिदै आगामि दिनमा अन्य कार्यक्रमहरु गर्दै जाने जानकारी प्रकाश भण्डारीले जनाएका थिय । संस्थाको आगामी कार्यक्रम र माल्टामा नेपाली पार्क निर्माण गर्ने गरी तयारीमा रहैको भनाई ब्यक्त गर्दै सबैलाई जोडिन कार्यक्रम संयोजक रेम्स खनालले अपील गरेका थिय।

नेपाल माल्टा च्यरीटिको आयोजनामा सम्पन् सो कार्यक्रम रिना कार्की र सन्देश केसी ले संयुक्त रुपमा सन्चालन गरेका थिय ।

७१ औँ मिस वर्ल्डको उपाधि क्रिस्टिना पाइस्कोभालाई

काठमाडाैं । ७१ औँ मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले जितेकी छन् ।   शनिबार राती मुम्बईको जियो...

नेपाली चलचित्रलाई गैर नेपालीले पनि हेर्ने स्तरको बनाउन आवश्यक : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली चलचित्रलाई गैर नेपालीले हेर्ने स्तरको बनाउन आवश्यक रहेको बताएका छन् ।...

‘कलाकार भाइरल होइन, लोकप्रिय हुनुपर्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कलाकर्मीहरू ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा सांस्कृतिक विकृतितर्फ अग्रसर भएको बताएका छन्...

‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’को संयोजकमा निर्माता ज्योतिराज नियुक्त

काठमाडाैं । चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’को संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त भएका छन्...

फेसियल हाउसले मनायो १६ औँ वार्षिक उत्सव

काठमाडौँ । ‘अ कम्प्लिट हेयर एन्ड ब्युटी सोलुसन’ नाराका साथ आजभन्दा १५ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस हिजोदेखि १६औँ...

समाज रूपान्तरणमा चलचित्रको महत्त्वपूर्ण भूमिका हुन्छ : उपसभामुख रानामगर

काठमाडाैं । उपसभामुख इन्दिरा रानामगरले समाज रूपान्तरणमा चलचित्रको महत्त्वपूर्ण भूमिका हुने बताएकी छन् ।   काठमाडौंमा आज आइवर्ट इन्टरनेसनल...

.