युगाण्डामा भवन भत्किँदा एक जनाको मृत्यु, ४ जना घाइते

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । युगाण्डाको राजधानी शहरमा आइतबार साँझ एउटा भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु भएको छ ।अन्य चार जना घाइते भएका छन् ।

घाइते भएका चार जनालाई उद्धार गरी मुक्वाया अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

कम्पाला इन्टरनेशनल युनिभर्सिटी नजिकैको रेस्टुरा रहेको सो भवन व्यावसायिक भवन रहेको कम्पाला महानगरीय क्षेत्रका उप प्रहरी प्रवक्ता ल्यूक ओवोइसिगाइरेले जनाएका छन् ।

उनले यो अवसरमा मानिसहरू सो रेस्टुरामा वेस्ट ह्याम युनाइटेड र आर्सनलबीचको इङ्लिस प्रिमियर लिग खेल हेर्दै रहेको बताएका छन्।

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

.