अध्यक्ष ढकालले गरे पदभार ग्रहण, भन्छन्-‘इमान्दार भएर काम गर्छु, परिणाम स्वतः देखिन्छ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी अध्यक्ष चन्द्र ढकालले पदभार ग्रहण गरेकका छन् । आइतबार महासंघमा अध्यक्ष ढकालले अध्यक्षको पदभार ग्रहण गरेका हुन् । अध्यक्षको पदभार ग्रहण गर्दै उनले आफूले इमान्दार भएर काम गर्ने र त्यसले स्वतः राम्रो परिणाम देखिने बताएका छन् । अध्यक्षको पदभार ग्रहण गर्दै ढकालले आगामी दिन नेपालको व्यवसायिक समृद्धिका लागि निकै राम्रो हुनेसमेत दाबी गरेका छन् ।

उनले भने, ‘हाम्रो उद्धेश्य भनेको इमान्दार भएर काम गर्ने र मुलुकको व्यवसायिक एवम् आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाने हो । म इमान्दार भएर काम गर्छु, परिणाम स्वतः देखिन्छ । तर यति कुरामा चाहिँ विश्वस्त छु कि आउने दिन नेपालका लागि निकै राम्रो हुनेछ । मेरो हिसाबमा नेपालमा अवसर नै अवसर छ । मुलुकको वर्तमान अवस्था सुधारिदै गएको छ । सबैले सकारात्म निरन्तरता दिने हो भने भविष्य उज्वल छ ।’

ढकालले नेपालमा समृद्धिका लागि वा व्यवसायिक सुधारका लागि अवसर नै अवसर भएको दाबी गरेका छन् । त्यस्तै, ढकालले नेपालमा समृद्धिका लागि वा व्यवसायिक सुधारका लागि अवसर नै अवसर भएको दाबी गरेका छन् ।

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

.