अध्यक्ष ढकालले गरे पदभार ग्रहण, भन्छन्-‘इमान्दार भएर काम गर्छु, परिणाम स्वतः देखिन्छ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी अध्यक्ष चन्द्र ढकालले पदभार ग्रहण गरेकका छन् । आइतबार महासंघमा अध्यक्ष ढकालले अध्यक्षको पदभार ग्रहण गरेका हुन् । अध्यक्षको पदभार ग्रहण गर्दै उनले आफूले इमान्दार भएर काम गर्ने र त्यसले स्वतः राम्रो परिणाम देखिने बताएका छन् । अध्यक्षको पदभार ग्रहण गर्दै ढकालले आगामी दिन नेपालको व्यवसायिक समृद्धिका लागि निकै राम्रो हुनेसमेत दाबी गरेका छन् ।

उनले भने, ‘हाम्रो उद्धेश्य भनेको इमान्दार भएर काम गर्ने र मुलुकको व्यवसायिक एवम् आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाने हो । म इमान्दार भएर काम गर्छु, परिणाम स्वतः देखिन्छ । तर यति कुरामा चाहिँ विश्वस्त छु कि आउने दिन नेपालका लागि निकै राम्रो हुनेछ । मेरो हिसाबमा नेपालमा अवसर नै अवसर छ । मुलुकको वर्तमान अवस्था सुधारिदै गएको छ । सबैले सकारात्म निरन्तरता दिने हो भने भविष्य उज्वल छ ।’

ढकालले नेपालमा समृद्धिका लागि वा व्यवसायिक सुधारका लागि अवसर नै अवसर भएको दाबी गरेका छन् । त्यस्तै, ढकालले नेपालमा समृद्धिका लागि वा व्यवसायिक सुधारका लागि अवसर नै अवसर भएको दाबी गरेका छन् ।

यु-१७ र यु-२० राष्ट्रिय फुटबल टोलीको खुल्ला छनोट हुने

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१७ र यू-२० राष्ट्रिय फुटबल टोलीका लागि खुला छनोट गर्ने भएको छ...

सबै विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने : श्रममन्त्री अर्याल

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउन १ गतेदेखि विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण...

संसदीय छानबिन विशेष समितिले गर्‍यो कार्यविधि पारित

काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ...

श्रम ऐनअनुसार तलब माग गर्दै पेट्रोलियम मजदुर प्रदर्शनमा

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका छन् ।   पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि उनीहरूले आइतबारदेखि...

प्रधानमन्त्री दाहाल र सीपीपीसीसीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरबीच भेटवार्ता भएको छ ।   उनीहरूबीच...

संवैधानिक परिषद्को बैठक बस्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बैठक आइतबार साँझ ६ बजे बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

.