गौतमबुद्ध विमानस्थलबाट जेठको दोस्रो सातादेखि मलेसिया र दिल्ली उडान गर्ने निगमको तयारी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको र दिल्ली उडान गर्ने तयारी गरेको छ । निगमले अगामी जेठ दोस्रो सातादेखि उडान गर्ने तयारी गरेको हो ।

उडान अनुमतिका लागि सम्बन्धित देशहरूमा समन्वयको काम अगाडि बढाइसकेको र अनुमति आउनासाथ बुकिङ खुला गरिने निगमा प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभागका उपनिर्देशक सन्तोश पाण्डेको नेतृत्वमा एक विशे स्पेसल टास्क फोर्स गठन गरेका छन् । जसले आवश्यक उडान अनुमति, जनशक्ति, प्राविधिक तयारी, बजारीकरण लगायतका काम गर्नेछ ।

प्रवक्ता पौडेलका अनुसार निगमले सुरुमा हप्ताको एक उडान गर्ने तयारी गरेको छ । विस्तारै बजारको मागअनुसार उडान बढाउँदै लगिने योजना रहेको उनको भनाइ छ ।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।   महालेखा नियन्त्रक कार्यालयले बिहीबार...

एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ...

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ ।   भन्सार...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

.