पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ७४ जना संक्रमणमुक्त भएका छन् ।

प्रधानमन्त्रीले वीर अस्पतालमा दाँतकाे उपचार गराए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वीर अस्पताल पुगेका दाँतको उपचार गराएका  छन् ।   आज दिउँसो उनले वीर अस्पतालमा...

बागमतीका मुख्यमन्त्री नर्भिक अस्पताल भर्ना

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नर्भिक अस्पताल भर्ना भएका छन् ।   श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको उनलाई हेलिकप्टरमार्फत्...

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् ।   उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ । उनमा...

पहिलो पटक स्थापना दिवस मनाउँदै न्याम्स

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले आज पहिलो पटक स्थापना दिवस मनाउने भएको छ । न्याम्सले २२औँ स्थापना...

बालबालिकालाई भिटामिन ए र जुकाको औषिध खुवाइँदै

काठमाडौं । पाँच वर्षमुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई...

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौं । सरकारले यहि वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।...

.