बिहिबार घट्यो नेप्से परिसूचक,कतिको भयो कारोबार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बिहिबार सेयर बजार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ बिन्दुमा पुगेको हो ।

बिहिबार नेप्सेमा कुल २७० कम्पनीको ४९ लाख १३ हजार ७ सय २ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ । बिहिबार पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड ४२ लाख ८६ हजार ५४ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहीबारको सेयर बजारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम९२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो ।

सरकारी वेबसाइट डाउन

काठमाडौं । सरकारी वेबसाइट डाउन भएको छ । आज बिहान आठ बजेदेखि वेबसाइट चलेको छैन् ।   राष्ट्रिय सूचना...

धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं । धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु भएको छ ।   धनकुटा नगरपालिका- १० का...

प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले संघीयता सबल हुन्छ : मुख्यमन्त्री यादव

काठमाडौं । मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताएका छन् ।...

आयरल्याण्ड उल्भ्ससँग नेपाल १ सय १४ रनले पराजित

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेट शृंखलाअन्तर्गत आयरल्याण्ड उल्भ्सले नेपाललाई १ सय १४ रनले पराजित गरेको छ ।   कीर्तिपुरस्थित...

रसुवामा भूकम्पको महसुस

काठमाडौं । रसुवामा आज बिहान भूकम्पको धक्का मापन गरिएको छ ।   बिहान ९ बजेर ४४ मिनेटमा सो धक्का...

पथरीको चिउरा मिलमा आगलागी हुँदा एक करोड ५० लाखको क्षति

काठमाडौं । मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्ध चोकमा रहेको कोशी चिउरा मिलमा आगलागी हुँदा एक करोड ५०...

.