बुधबार  बढ्यो नेप्से परिसूचक,  १ अर्ब ९७  करोड ६०  लाख बराबरको कारोबार 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ बिन्दुमा पुगेको हो ।

बुधबार  नेप्सेमा कुल २६७ कम्पनीको ६१  लाख ७  हजार ४ सय २५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९७  करोड ६०  लाख ७६ हजारमाथिको सेयर कारोबार भएको छ । बुधबार  सबैभन्दा बढी कारोबार शिवम सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड ७१ लाख ३५ हजार ३  सय ४२  रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसै गरी बुधबारको सेयर बजारमा एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशत भन्दा धेरैले घटेको हो । 

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

.