काठमाडौं बारले नयाँ वर्षको अवसरमा कार्यक्रम गर्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले नयाँ वर्षको अवसरमा कार्यक्रम आयोजना गर्ने भएको छ । एसोसिएसनले शुभकामना आदानप्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम गर्ने भएको हो ।

एसोसिएसनले चैत्र ३० गते आफ्नै भवनमा शुभकामना आदानप्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम गर्ने लागेको एसोसिएसनका सचिव उज्वल राम श्रेष्ठले जनाकारी दिएका छन् । एसोसिएसनले कार्यक्रममा उपस्थितका लागि समेत आग्रह गरेको छ ।

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् ।   आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...

लहानकाे साइकल स्टोर्समा आगलागी

काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ ।   आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...

.