एमाले उपाध्यक्षको ढुङ्गा प्रहारले कांग्रेस पूर्व सचीव घाइते

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । दार्चुला जिल्लामा नेकपा एमालेका उपाध्यक्ष चरन सिंह बुढाथोकीले ढुङ्गा प्रहार गर्दा कांग्रेसका पुर्व जिल्ला सचिव हरक बिष्ट घाइते भएका छन् ।

बुधबार राती करिब पौने ९ बजेतिर महाकाली नगरपालिका-४ सुपथ मुल्य पसल अगाडि बुढाथोकीले बिष्टमाथि ढुङ्गा प्रहार गर्दा उनकाे हात र खुट्टामा चोट लागेको हाे ।

बिष्टको अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको छ। घटना किन र कसरी भयो यसकाे सम्पुर्ण विवरण खुल्न बाँकि छ ।

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

कांग्रेस सांसद टेकबहादुरको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।   संघीय संसद सचिवालयले आज...

लुम्बिनीका ७ मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं । लुम्बिनी प्रदेशका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् ।   मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका...

.