‘अनुशासन बिना देशमा स्थायित्व हुन सक्दैन’ : पूर्वराजा ज्ञानेन्द्र


सुनसरी । पूर्व राजा ज्ञानेन्द्र शाहले स्थिरता र स्वामित्व सही राज्य पद्धति, शान्ति एवं अनुशासन बिना हुन नसक्ने बताएका छन् । सोमबार सुनसरीको इनरुवामा गरिएको नागरिक अभिनन्दन कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै पूर्व राजा शाहले प्रलोभन देखाएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका हुन् ।
उनले भने, ‘स्थिरता र स्वामित्व सही राज्य पद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोटाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिदैन्नु’
परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम नदिने उनको भनाई थियो । जनता र आफ्नो भूमिको रक्षा गर्नु नै एक नेपालीको अहम् धर्म भएको बताउँदै पूर्व राजा शाहले व्यक्ति परिवार समूह र गुट उपगुट बाट मुक्त हुनुपर्ने बताएका छन् ।
पूर्वराजा शाहको धन्यवाद सम्बोधन जस्ताको तेस्तै..

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...
कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...
लहानकाे साइकल स्टोर्समा आगलागी
काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ । आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...