मकर जितुमाया सुरी हाइड्रोपावरको २२ लाख ८० हजार कित्ता आइपीओ निष्कासन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ निष्कासन भएको छ । कम्पनीले आज आइतबारबाट २२ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यसमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोष र ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । यस आइपीओमा चैत २२ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा प्रभु क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ ।

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ३५ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

लगानी बोर्डद्वारा ह्वासिन सिमेन्टमा ६ अर्ब ६३ करोड ४० लाख लगानी स्वीकृत

काठमाडौं । नेपाल लगानी बोर्डले ह्वासिन सिमेन्ट नारायणी परियोजनाका लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार १ लाख ३८ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । साेमबार सुनको मूल्य घटेकाे छ । आइतबार १ लाख ३९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाला...

.