भारतमा राम नवमी मेलामा भएको दुर्घटनामा ३५ जनाको मृत्यु, एक बेपत्ता

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । भारतको मध्य प्रदेशमा इनारमा खसेर ३५ जनाको मृत्यु भएको छ । इन्दोर शहरको उक्त मन्दिरमा रामनवमी पर्व मनाउन भेला भएकाहरू इनारमा खस्दा ३५ जनाको मृत्यु भएको हो ।

१८ जनालाई भने जिवितै उद्धार गरिँदा एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीले जनाए अनुसार इनारमाथि बनेको संरचनामाथि ठूलो संख्यामा मानिसहरु उभिएपछि उक्त दुर्घटना भएको थियो । मानिसहरू ४० फिट गहिराइको इरानमा खसेका थिए ।

मध्य प्रदेशका मुख्य मन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई ५ लाख भारतीय रुपैयाँ तथा घाइतेलाई ५० हजार दिने घोषणा गरेका छन् ।

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

.