नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव, हावाहुरी र असिनासहित वर्षाको सम्भावना

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभावका कारण दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने भएको हो ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भु-भागका केही स्थानमा तथा बाँकी भू(भागका थोरै स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङ असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि बुधवार कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतस् सफा रहने छ। पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षा हुनेछ । राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना छ ।

यस्तो छ, आजको मौसम

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना छ । उच्च पहाडी...

यस्तो छ, आजको मौसम

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना छ ।   उच्च...

यस्तो छ, आजको मौसम

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना छ । उच्च पहाडी...

यस्तो छ, आजको मौसम

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना छ । उच्च पहाडी...

आजको मौसम : पहाडी भू-भागमा वर्षा र हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडाैं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना छ ।  उच्च पहाडी र...

यस्तो छ, आजको मौसम

काठमाडौं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत...

.