‘मन्त्रालय लिने कुरामा रस्साकस्सी भएको झैँ काम गरेर देखाऊ’ : गगन थापा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार गठनसँग नागरिकका आक्रोश साम्मे पार्न मन्त्रीहरुले काम गर्नुपर्ने बताएका छन् । उपराष्ट्रपतिको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग थापाले हामीले काम गर्न सकेनौ भने सुविधाजनक बहुमत रहे पनि नागरिकको आक्रोशलाई सम्हाल्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘सरकार गठनसँगै सरकारले के गर्ने भन्ने बारेमा छलफल हुनुपर्छ । हामीसँग केही महिनामात्रै छ । हामीले काम गर्न सकेनौ भने सुविधाजनक बहुमत रहे पनि नागरिकको आक्रोशलाई हामीले सम्हाल्न नसक्ने हुन्छ । मैले तर्साउन खोजेको हैन । सचेत बनाएको हो । मन्त्रालय लिने कुरामा रस्साकस्सी भएको झै कार्यक्रमलाई प्राथमिकता दिने विषयमा पनि रस्साकस्सी होस् । ६ गते विश्वासको मत लिनेभन्दा पहिले नै सरकारमा जाने नजानेबारे निर्णय गर्नुपर्छ । ५ गतेको संसदको बैठकमा हामी विश्वासको मत पनि दिन्छौं । सरकारमा सहभागी हुन्छौ भनेर निर्णय गर्नुपर्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले ६ गते विश्वासको मत दिने बताएका छन् । उनले सरकार बन्नु कुनै नौलो कुरा नभएको बरु काम गर्नु नौलो विषय भएको बताएका हुन् ।

नेपाल एयरलाइन्सद्वारा अपाङ्गता भएका यात्रुलाई हवाई भाडा छुट गर्ने

काठमाडौं । नेपाल एयरलाइन्सले अपाङ्गता भएका यात्रुलाई हवाई भाडा छुट गर्ने भएकाे छ ।   आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका...

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

.