आईसीसी विश्वकप लिग : नेपाललाई तेस्रो सफलता

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको यूएईविरुद्धको म्याचमा नेपाललाई तेस्रो सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको यूएईविरुद्धको म्याचमा नेपालले तेस्रो सफलता हात पारेको हो । टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ ।  उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले २३ औं ओभरमा तेस्रो विकेट गुमाएको छ ।

युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रन आउट भए ।

राष्ट्रिय सभाकी उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग

काठमाडाैं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।   विगत चार...

सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार गठनको समय सीमा आज सकिँदैछ । नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले सरकार गठन प्रक्रिया अनिर्णयको...

सरकारी वेबसाइट डाउन

काठमाडौं । सरकारी वेबसाइट डाउन भएको छ । आज बिहान आठ बजेदेखि वेबसाइट चलेको छैन् ।   राष्ट्रिय सूचना...

धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं । धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु भएको छ ।   धनकुटा नगरपालिका- १० का...

प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले संघीयता सबल हुन्छ : मुख्यमन्त्री यादव

काठमाडौं । मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताएका छन् ।...

आयरल्याण्ड उल्भ्ससँग नेपाल १ सय १४ रनले पराजित

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेट शृंखलाअन्तर्गत आयरल्याण्ड उल्भ्सले नेपाललाई १ सय १४ रनले पराजित गरेको छ ।   कीर्तिपुरस्थित...

.