जिरी उद्योग वाणिज्य संघको अध्यक्षमा बाबुराजा श्रेष्ठ निर्वाचित 

स्टार संवाददाता
स्टार संवाददाता

दोलखा । जिरी उद्योग वाणिज्य संघको अध्यक्षमा बाबुराजा श्रेष्ठ निर्वाचित भएका छन् । यसअघि उपाध्यक्षका जिम्मेवारीमा रहेका श्रेष्ठ संघको पाँचौं वार्षिक साधारणसभामा भएको निर्वाचनमा ९७ मत प्राप्त गरी  निर्वाचित भएका हुन् । 

संस्थापन पक्ष समूहका गेल्वु शेर्पाले ८२ मत प्राप्त गरेका छन् । यसै गरी, ९७ मत प्राप्त गर्दै जिरी उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्षमा आङगेल्जी शेर्पा निर्वाचित हुँदा ८९ मतसहित द्धितिय उपाध्यक्षमा शिवसकुमार बस्नेत विजयी भएका छन् ।

श्रेष्ठको प्यानलमा अध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष र सचिव निर्वाचित हुँदा शेर्पा समूहको पक्षबाट कोष अध्यक्ष र चार जना सदस्य निर्वाचित भएका छन् ।  महासचिवमा अनिल कार्की, सचिवमा सुमन शामी, कोषध्यक्षमा संस्थापन पक्षका सुरज खड्का निर्वाचित भएका छन् । यसै गरी, सदस्यहरूमा गया श्रेष्ठ, यामबहादुर खत्री, दिपेन्द्र खड्का, र पेमाटुण्डु शेर्पा निर्वाचित भएका छन् ।  

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् ।   आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...

.