१० महिनामै टुट्यो वर्षाको वैवाहिक सम्बन्ध

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । गत वैशाख ९ गते धुमधामले विवाह गरेका अभिनेत्री वर्षा सिवाकोटी र अमेरिका निवासी आशिष गेलालबीचको सम्बन्ध एक वर्ष नपुग्दै अन्त्य भएको छ । छोटो समयको प्रेमपछि श्रीमान–श्रीमती बनेका उनीहरुले आपसी असमझदारीका कारण १० महिनामै उनीहरु अलग भएका हुन् ।

वर्षा र आशिषको औपचारिक सम्बन्धविच्छेद भइसकेको छ । श्रीमान आशिष गेललले बर्षासँग छुट्टिएलगत्तै झापाकी युवती समिक्षा विमलीसँग मागी विवाह गरेका छन् । उनीहरुको हिजो झापामै विवाह भएको बुझिएको छ ।

बिहेपछि वर्षा पनि अमेरिका गएर श्रीमानसँग बस्न थालेकी थिइन् । तर, छोटो समयमै नेपाल फर्किइन् । उनले सामाजिक सञ्जालबाट श्रीमानका तस्वीरहरु हटाएपछि सम्वन्धमा दरार आएको आँकलन गर्न थालिएको थियो । यद्यपि, वर्षाले अहिलेसम्म आफ्नो दाम्पत्य जीवनबारे आफ्नो धारणा बाहिर ल्याएकी छैन्न ।

राष्ट्रिय सभाकी उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग

काठमाडाैं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।   विगत चार...

सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार गठनको समय सीमा आज सकिँदैछ । नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले सरकार गठन प्रक्रिया अनिर्णयको...

सरकारी वेबसाइट डाउन

काठमाडौं । सरकारी वेबसाइट डाउन भएको छ । आज बिहान आठ बजेदेखि वेबसाइट चलेको छैन् ।   राष्ट्रिय सूचना...

धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं । धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु भएको छ ।   धनकुटा नगरपालिका- १० का...

प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले संघीयता सबल हुन्छ : मुख्यमन्त्री यादव

काठमाडौं । मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताएका छन् ।...

आयरल्याण्ड उल्भ्ससँग नेपाल १ सय १४ रनले पराजित

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेट शृंखलाअन्तर्गत आयरल्याण्ड उल्भ्सले नेपाललाई १ सय १४ रनले पराजित गरेको छ ।   कीर्तिपुरस्थित...

.