सिभिल अस्पतालले माग्यो ३०० बढी कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । निजामती कर्मचारी सिभिल अस्पतालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । अस्पतालले सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका पदका लागि ३०० बढी कर्मचारी माग गरेको हो ।

अस्पतालले आन्तरिक, बढुवा तथा खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न ३७० जनाका लागि लिखित परीक्षाको विज्ञापन खुला गरेको छ । विज्ञापन खुलाइएका पदमध्ये सबैभन्दा धेरै संख्या नर्सका लागि रहेको छ ।

अस्पतालले पदपूर्तिका लागि खुला प्रतिस्पर्धा, आन्तरिक प्रतिस्पर्धा र बढुवा प्रक्रियाका लागि छुट्टाछुट्टै तीन वटा सूचना जारी गरेको छ । अस्पतालले पदपूर्तिका लागि छुट्टाछुट्टै तीनवटा सूचना जारी गरेको छ ।

मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस मनाइँदैछ...

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

.