माइतीघरमा उद्योगी व्यवसायीद्धारा विरोध प्रदर्शन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । उद्योगी व्यवसायीहरूले माइतीघरमा बैंकको चर्को ब्याजदरको विरोध गर्दै प्रदर्शन तथा नाराबाजी गरेका छन् । व्यवसायीहरूले बैंक ब्याजदर चर्को भएको, चर्को ब्याजदरका कारणले व्यवसाय गर्न नसकेको लगायतका नारा लगाउदै विरोध प्रदर्शन गरेका हुन् ।

देशभरका व्यावसायिक छाता संगठनहरु संयुक्त रुपमा आन्दोलनमा होमिएका छन् । देशभरका ९ वटा महासंघ र ५९ वटा वस्तुगत र जिल्लानगर संघले संयुक्तरुपमा आजदेखि आन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलनका लागि सडकमा उत्रिएका व्यवसायीहरूले हातमा ‘बैंक हामीलाई प्यारो छ, ब्याज वृद्धिले गाह्रो भो’, ‘चालू पुँजी कर्जा मार्गदर्शन स्थगन गर’, प्रिमियम दर वृद्धि नियन्त्रण गर’ लगायतका प्लेकार्ड बोकेका थिए ।

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् ।   आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...

लहानकाे साइकल स्टोर्समा आगलागी

काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ ।   आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...

नेता खनाल र चिनियाँ राजदूत छेनबीच भेटवार्ता

 काठमाडौं । चिनियाँ राजदूत छेन सङले नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।   नेकपा...

.