विश्व प्रसिद्ध ‘सिलिकन भ्याली बैंक’ स्थापनाको ४० वर्षमा कसरी भयो बन्द ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । संयुक्त राज्य अमेरिकाको १६औँ ठुलो सिलिकन भ्याली बैंक बन्द भएको छ । अमेरिकामा निक्षेप सुरक्षणको जिम्मा पाएको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले उक्त बैंक बन्द गर्ने निर्णय गरे पश्चात बैंक बन्द भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको रिपोर्टका अनुसार क्रिप्टोमा अत्याधिक लगानीका कारण तरलता व्यवस्थापन गर्न नसक्दा अमेरिकाको सिलिकन भ्याली बन्द भएको हो । सिलिकन बैंक बन्द हुनुको मुख्य कारण अल्पकालीन निक्षेप धेरै हुनु र तरलता संकट अत्याधिक हुनु रहेको विश्लेषकहरु बताउँछन् । घाटा पूर्तिका लागि यस बैंकले गत बुधबार मात्र ठूलो हिस्सामा बन्ड सेयर बेचेको र करिब २.२५ बिलियन बराबरको नयाँ सेयर बेच्ने घोषणा गरेको थियो ।

सिलिकन भ्यालीलाई अब संघीय निक्षेप बीमा निगम (FDIC) ले अधिग्रहण गर्ने जनाइएको छ । सबै बीमित निक्षेपकर्ताहरूले आफ्नो निक्षेप निकाल्ने स्वतन्त्रता प्रदान गर्नका निमित्त १३ मार्चमा बैंक खुला गरिने बताइएको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ४१ हजार ८ सय

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार १ लाख ४० हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाला...

हेलिकोप्टर दुर्घटना : इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधन

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ ।   आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा...

वर्षाले खेल रद्द हुँदा राजस्थान र कोलकाताले अंक बाँडे

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्सबीचको खेल वर्षाका कारण रद्द भएको छ...

म्याचेस्टर सिटीले जित्याे लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं । म्याचेस्टर सिटीले लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम...

भारतमा लोकसभा निर्वाचन अन्तर्गत पाँचौ चरणको मतदान हुँदै

काठमाडौं  । सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको मतदान आज हुँदैछ ।   पाँचौ चरणमा आठ राज्यका...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

.