शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको बढेको छ । बिहिबार १ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसैगरी बिहिबार तेजावी सुनको भाउ तोलाको १ लाख ५ सय रुपैयाँ निर्धारण भएको थियो भने आज यसको मूल्य तोलाको १ लाख १ हजार ३ रुपैयाँ निर्धारण भएको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार १ लाख ४२ हजार २ रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

‘कार्यकर्तालाई वितरण गर्न सरकारले ५५ अर्बभन्दा बढी बजेट एक करोडभन्दा तलका आयोजनामा राख्यो’

काठमाडाैं । नेपाली कांग्रेसका सांसद् डा. प्रकाशशरण महतले सरकारले कार्यकर्तालाई वितरण गर्नेगरी ५५ अर्बभन्दा बढी बजेट एक करोड भन्दा...

‘निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्छौँ’

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्ने प्रतिबद्धता जनाएका छन् ।  ...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार १ लाख ४२ हजार २ रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

.