कंगोको पूर्वी क्षेत्रमा २० हजारभन्दा बढी विस्थापित, यस्तो छ कारण !

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कंगोको पूर्वी क्षेत्रमा बढ्दो द्वन्द्वका कारण २० हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । गोको पूर्वी भूभागमा पछिल्ला केही समययता जारी रहेको द्वन्द्वले यहाँका सर्वसाधारण नागरिक विस्थापित भएका हुन् ।

यहाँ पछिल्लो समयमा एम २३ नामक एक हिंसात्मक समूहले विद्रोह गरिरहेको छ । सो समूहका विद्रोही र यहाँको सरकारी सेनाबीच दिनहुँजसो भिडन्त हुन थालेका छन् । यहाँको उत्तरी किभु प्रान्तमा सो विद्रोही समूह र यहाँको सेनाबीच भिडन्त जारी रहेको छ । सो भिडन्तमा परेर यहाँका २० हजारभन्दा बढी स्थानीय नागरिक विस्थापित हुन पुगेका कंगोमा रहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।

कंगोमा केहि समययता हिंसा बढेको छ । कंगोमा जारी द्वन्द्वका कारण विस्थापित हुने व्यक्तिको संख्या बढ्दै गएको देखिएको छ ।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।   महालेखा नियन्त्रक कार्यालयले बिहीबार...

एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ...

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ ।   भन्सार...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

.